१, Entrepreneurs for Nepal 108K member in 2020
यो समुह नयाँ उधमिहरुमा धेरै लोकप्रिय छ । यदी तपाईले कुनै ब्याबसाय गर्न खोज्दै हुनुहुन्छ भने र तपाईलाई हरेक कुराको मद्दत चाहिएको छ भने तपाईले यो समुहमा सबै सहयोग पाउनु हुनेछ ।आई टि सपोर्ट , डिजिटल मार्केटिङ , ईम्पोर्ट एक्सपोर्ट , लिगल , कम्पनी सेटअप , आईडिया अनि लिङ्क चाहिएमा तपाईलाई मद्दत गर्ने धेरै ब्याक्ती तथा सस्थाहरु यो समुहमा भरमार पाउनुहुनेछ । त्यसैले यदी तपाई कुनै ब्याबसाय गर्न खोज्दै हुन्हुन्छ भने कमसेकम यो ग्रुपमा सामेल भएर आफ्नो आईडियालाई अझ तेज बनाउन सक्नु हुन्छ र तपाईले अग्रजहरु बाट सटिक सुझाब पनि पाउन सक्नु हुन्छ ।२, Nepali cricket fans on Facebook 560 K member in 2020
यो ग्रुप चाही नेपाली क्रीकेट प्रेमिहरुको लागी धेरै उपायोगी छ । क्रीकेट खेल सम्बन्धी सम्पुर्ण जानकारी , सकोर , च्यानल्, लाईभ सबै सेवा दिने हुनाले यो समुह नेपाली क्रीकेट फ्यानहरु बिच काफी लोकप्रिय छ ।
३, POST VACANCY/ REQUIREMENT HERE 152K member in 2020
यो ग्रुप चाही जब भ्याकेन्सी सङ्ग सम्बन्धित छ । यदी तपाई भ्याकेन्सी हेरिरहनु भएको छ, कामदार खोजिरहनु भएको छ भने यो समुहले तपाईलाई धेरै मद्दत गर्न सक्छ । तपाईं पनि आफ्नो बिज्ञापन प्र्काशित गरी धेरै भन्दा धेरै ब्याक्ती माझ पुर्याइ खोजे जस्तो जब वा क्यान्डिडिएट पाउन सक्नु हुनेछ ।
४, Nepalese in Photography 309K member in 2020
यो ग्रुप चाही नेपाली फोटोग्राफी सम्बन्धी रहेको छ । यदी तपाई फोटो ग्राफी र फोटो मा ईच्छा राख्नु हुन्छ भने यो ग्रुपमा जोडिएर तपाई फोटो तथा फोटोग्राफी सम्बन्धी जानकारी र आफ्नो अनुभब सेयर गर्न सक्नु हुन्छ ।
५, HamroNepaliBazar.Com 361 K member in 2020
हाम्रो बजार डट कम चाही बर्गिकृत बिज्ञापन को लागी फेसबुकमा बिज्ञापन गर्नको लागी धेरै उपायोगी समुह हो । यो समुहमा तपाई आफुले ईच्छायको बिज्ञापन प्रकाशन गर्न सक्नु हुन्छ भने तपाईले खोजिरह्नु भएको बिज्ञापन पनि तपाईकै अगाडी पाउन सक्नु हुन्छ किनकी यो समुहमा धेरै सदस्यहरु जोडिएक छन । त्यसैले अरु सानातिना समुहमा धेरै समय बर्बाद गरिरहनुको सट्टा यो समुहमा जोडिई आफ्नो फाईदा उठाऔ ।
यो समुह चाही रियल स्टेटको ग्रुप हो । यदी तपाई गरा जग्गा किन्न खोजिरह्नु भएको छ, या बेच्नको लागी बिज्ञापन दिने ठाउ खोजिरहनु भएको छ भने यो समुहा तपाईको लागी उपयुक्त हुन सक्छ । त्यसैले जग्गा जमिन्, घरबार तथा फ्ल्याट लिना दिन पर्ने ब्यक्ती हरुलाई यो समुहा धेरै उपायोगी छ ।
७, कुखुरा पालन किसान समुह poultry farmers group 91 K member in 2020
यो समुह बिशेष गरेर ब्रोइल कुखुरा पालक किसान हरुको समुहा हो । यो समुहमा कुखुराको रोग ब्याध देखी मुल्य किन बेच सम्म हुन्छ त्यसैले तपाइ पनि कुखुरा पान्ने सोचमा हुनुहुन्छ वा पाल्दै हुन्हुन्छ भने अबश्य पनि यो ग्रुप मा जोडिनुहोला ।साथै कुखुरा पालन को आबस्यक सेवा सुबिधा हरु जस्तै भाडा कुडा , औषधी , दाना चल्ला देखी बिभिन्न परामर्श तथा अन्य जानकारी पनि मिल्ने छ ।
८, बाख्रा पालन किसान समुह Goat Farmers Group 31 K member in 2020
यो समुह बाख्रा पालक किसान हरुको समुहा हो । यो समुहमा बाख्रा सम्बन्धी सम्पुर्ण जानकारी देखी ब्याबस्थापन्, फर्म दर्ता तथा घास सम्बन्धी जानकारी पनि पाउन सक्नु हुनेछ । साथै बाख्रा पालन सम्बन्धी तालिम , अनुदान्, तथा बिक्री बितरण को बारेमा पनि यो समुहा बाट सुचना तथा जानकारी पाईने हुनाले यदी तपाई बाख्रा पालन गर्दै हुनुहुन्छ भने या बाख्रा पालन गर्ने सोचाई राख्दै हुनुहुन्छ भने यो समुहा मा समाबेस भई बिभिन्न फाइदा उठाउन सक्नु हुनेछ ।
९, कृषि बजार Krishi Bajar 59K member in2020
यो समुहमा तपाई आफ्ना कृषी उत्पादना हरु बेच्नको लागी बिज्ञापन दिन सक्नुहुन्छ । धेरै सदस्य हरुको सङ्ख्या रहेको ले तपाई पनि आफ्नो केहि कृषी उत्पादन बेच्न चाहानुहुन्छ वा केहि खरिद गर्न चाहानु हुन्छ भने यो समुहा तपाईलाई धेरै उपायोगी हुने छ ।
10, MWRR (Men's And Women's Room Reloaded) 134K member in 2020
If you want to join other group please check out below.
No comments:
Post a Comment